क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. युक्रेनलाई ५०० वटा प्याट्रिअट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति

  2. लडाइँबाट फर्कँदै गर्दा सर्वसाधारण मानिसले हात हल्लाएको देखेर पाइलटका 'आँखामा आँसु'

  3. युक्रेनद्वारा पहिलो पटक ड्रोनमार्फत् घाइते सैनिकको उद्धार

  4. शान्ति वार्ता पुनः सुरु गर्न तयार रहेको रुसले बताएको केही घण्टापछि किएभमाथि हमला

  5. रुससँग सम्झौता नगरे युक्रेनलाई झन् गाह्रो हुने अमेरिकाको चेतावनी

  6. नयाँ कानुन लागु हुँदै गर्दा ट्रम्पले हटाए रुसमाथिका केही प्रतिबन्ध

  7. युक्रेनको ओडेसास्थित सूपरमार्केटमा ड्रोन हमला

  8. युक्रेनी ड्रोनको गति सुस्त हुनुमा अमेरिकी सरकारको हात हुन सक्ने मस्कको दाबी

  9. अन्लाइन कक्षामा पढाउँदै गर्दा २५-तले भवननजिकै रुसी ड्रोन विस्फोट

  10. रुसी ड्रोन बज्रिन लागेको देख्नासाथ भाग्दा ज्यान जोगियो

  11. 'न्यूमोनिक प्लेग' कोभिडजस्तै विश्वभर फैलन सक्ने सम्भावना कति

  12. रुसमा प्लेग प्रयोगशालाकी कर्मचारीको मृत्यु, विश्वभरि चासो र चिन्ता

  13. किएभको महत्त्वपूर्ण पुलमा रुसी ड्रोन हमला

  14. बाङ्ग्लादेशको परमाणु ऊर्जा केन्द्रका लागि रुसबाट पठाइएको युरेनिअम पुग्नमा ढिलाइ हुँदा निम्तिएको बहस

  15. रुसी ड्रोन हमलामा परेको भवनबाट ओर्लिँदै एक व्यक्ति

  16. रुसी हमलामा भत्किएको भवनमा पुरिएका व्यक्तिलाई जिउँदै बाहिर निकालियो

  17. रुसले सोभियतकालीन दमन बिर्सन खोजे पनि एउटा तालमा यसरी निस्किरहन्छन् प्रमाणहरू

  18. अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्षमा अस्त्र तैनाथ गरिएको पुष्टि

  19. जोन्सन र युरोपेली अधिकारीहरूले यात्रा गरेकै मार्गमा चल्ने युक्रेनी रेलमा रुसी हमला

  20. ड्रोन, साइबर हमला र मिथ्या प्रचार : युरोपविरुद्ध 'हाइब्रिड युद्ध' थालेको रुसमाथि आरोप