तस्बिरमा: वर्षाको सकसमा नेपाल

Published

अविरल मनसुनी वर्षा सुरु भएपछि बाढी र पहिरोले देशभर सकसपूर्ण स्थिति बनेको छ। हेर्नुहोस् वर्षाले ल्याएका सकसका तस्बिरहरू

काठमाण्डू महानगरपालिका–१४ कलङ्की बस्तीमा बाढी पसेपछि सशस्त्र प्रहरीले शुक्रवार उद्धार गरेका छन्।
तस्बिरको क्याप्शन, काठमाण्डू महानगरपालिका–१४ कलङ्की बस्तीमा बाढी पसेपछि सशस्त्र प्रहरीले शुक्रवार उद्धार गरेका छन्।
तनहुँको भिमाद बजारबाट ग्रामीण भेगतर्फ जाने ग्रामीण सडक अविरल वर्षाका कारण हिलाम्य भएपछि यात्रा जोखिमपूर्ण भएको छ।
तस्बिरको क्याप्शन, तनहुँको भिमाद बजारबाट ग्रामीण भेगतर्फ जाने ग्रामीण सडक अविरल वर्षाका कारण हिलाम्य भएपछि यात्रा जोखिमपूर्ण भएको छ।
काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गको पुन्यमती खोलामा बाढी आएर शुक्रवार सडक जलमग्न भएपछि यातायात सञ्चालनमा अवरोध पुगेको छ।
तस्बिरको क्याप्शन, काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गको पुन्यमती खोलामा बाढी आएर शुक्रवार सडक जलमग्न भएपछि यातायात सञ्चालनमा अवरोध पुगेको छ।
कलङ्कीस्थित महानगरीय प्रहरी प्रभाग समेत बाढीले जलमग्न भएको छ।
तस्बिरको क्याप्शन, कलङ्कीस्थित महानगरीय प्रहरी प्रभाग समेत बाढीले जलमग्न भएको छ।
पानीको निकास नहुँदा झापाको दमकका राजमार्ग छेउका सडक बस्ती जलमग्न भएका छन्।
तस्बिरको क्याप्शन, पानीको निकास नहुँदा झापाको दमकका राजमार्ग छेउका सडक बस्ती जलमग्न भएका छन्।
ओखलढुङ्गाको भँडारे खोलामा आएको बाढीका कारण सवारीसाधन रोकिदा सयौं यात्रु अलपत्र परेका छन्।
तस्बिरको क्याप्शन, ओखलढुङ्गाको भँडारे खोलामा आएको बाढीका कारण सवारीसाधन रोकिदा सयौं यात्रु अलपत्र परेका छन्।
दार्चुलामा पहिरो हेर्दै स्थानीयहरू।
तस्बिरको क्याप्शन, दार्चुलामा पहिरो हेर्दै स्थानीयहरू।
पर्साको अधिकांश भाग डुबान भएको छ।
तस्बिरको क्याप्शन, पर्साको अधिकांश भाग डुबान भएको छ।
काठमाण्डू महानगरपालिका–१४ कलङ्कीस्थित मालपोत कार्यालय नजिकै बस्तीमा शुक्रवार बाढी पसेको छ।
तस्बिरको क्याप्शन, काठमाण्डू महानगरपालिका–१४ कलङ्कीस्थित मालपोत कार्यालय नजिकै बस्तीमा शुक्रवार बाढी पसेको छ।
अविरल वर्षाका कारण प्रदेश नम्बर २ को राजधानी जनकपुरको अञ्चल अस्पताल जलमग्न भएको छ ।
तस्बिरको क्याप्शन, अविरल वर्षाका कारण प्रदेश नम्बर २ को राजधानी जनकपुरको अञ्चल अस्पताल जलमग्न भएको छ ।
निरन्तर वर्षा र पहिलोको कारण बाजुरा जिल्लाको ठूलो बुढीगङ्गा नदी थुनिँदै गएको छ।
तस्बिरको क्याप्शन, निरन्तर वर्षा र पहिलोको कारण बाजुरा जिल्लाको ठूलो बुढीगङ्गा नदी थुनिँदै गएको छ।
पहिरोले रोशी गाउँपालिका–११ कटुञ्जेस्थित बिपी राजमार्ग शुक्रवार अवरुद्ध भएको छ।
तस्बिरको क्याप्शन, पहिरोले रोशी गाउँपालिका–११ कटुञ्जेस्थित बिपी राजमार्ग शुक्रवार अवरुद्ध भएको छ।
दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ।
तस्बिरको क्याप्शन, दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ।