सूर्यग्रहण: कहाँबाट कस्तो देखियो?

Published

बिहीवारको सूर्यग्रहणको सबैभन्दा राम्रो दृश्य पृथ्वीको उत्तरी धुव्रबाट देखिने बताइएको थियो। नेपालमा नदेखिएको उक्त ग्रहण भारतका केही ठाउँबाट भने देखिएको थियो।

ग्रहण
तस्बिरको क्याप्शन, द नेदरल्याण्ड्समा सूर्यग्रहण हेर्दै स्कूले विद्यार्थी
कराँची
तस्बिरको क्याप्शन, पाकिस्तानको कराँचीबाट देखिएको खण्डग्रास सूर्यग्रहण
सूर्यग्रहण
तस्बिरको क्याप्शन, बेल्जियमको जुब्ली पार्कबाट अँध्यारो आकाशमा देखिएको खण्डग्रास सूर्यग्रहण।
ग्रहण
तस्बिरको क्याप्शन, म्यासाच्युसेट्स अमेरिकाबाट खण्डग्रास सूर्यग्रहण यस्तो देखिएको थियो
ग्रहण
तस्बिरको क्याप्शन, इस्ट रिभर न्यूयोर्कबाट देखिएको खण्डग्रास सूर्यग्रहण
ग्रहण
तस्बिरको क्याप्शन, ग्रहणका बेला आयरल्याण्डको डब्लिनमा रहेको अवर लेडी, स्टार अफ द सीको सालिक
ग्रहण
तस्बिरको क्याप्शन, लन्डन नजिकैबाट देखिएको सूर्यग्रहण