क्रिसमस: कतै प्रार्थनासभा, कतै गैँडालाई उपहार - तस्बिरमा हेर्नुहोस् रमझम

Published

डिसेम्बर २५ मा इसाई धर्मावलम्बीको पवित्र चाड क्रिसमस विश्वभरि मनाइँदैछ। तर कोरोनाभाइरसको महामारीका कारण लगातार दोस्रो वर्ष गिर्जाघर जाने मानिसको सङ्ख्या कम देखिएको छ।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित