साताका १० उत्कृष्ट तस्बिरहरू

Published

गत साताका तस्बिरहरूमध्ये बीबीसीले छानेका रमाइला र रोचक तस्बिरहरू यस्ता छन्।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन स्कटल्याण्डमा एउटा साँढेसँग
तस्बिरको क्याप्शन, ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन स्कटल्याण्डमा एउटा साँढेसँग। जोनसनले ब्रेक्जिटका सम्बन्धमा संसद्‍मा अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्।
यमनमा बालबालिका नयाँ शैक्षिक सत्रको पहिलो दिन विद्यालयमा पढ्दै।
तस्बिरको क्याप्शन, यमनमा बालबालिका नयाँ शैक्षिक सत्रको पहिलो दिन विद्यालयमा पढ्दै। उनीहरूको विद्यालय गत वर्ष भएको बम आक्रमणमा ध्वस्त भएको हो।
बांग्लादेशमा डेङ्गीका बिरामीहरू ढाकाको अस्पतालमा उपचार गर्दै।
तस्बिरको क्याप्शन, बांग्लादेशमा डेङ्गीका बिरामीहरू ढाकाको अस्पतालमा उपचार गर्दै।
ब्रेक्जिटका बारेमा छलफल चलिरहँदा ब्रिटेनको संसद्‍मा हाउस अफ कमन्सका नेता ज्याकोब रिस-मोग आराम गर्दै।
तस्बिरको क्याप्शन, ब्रेक्जिटका बारेमा छलफल चलिरहँदा ब्रिटेनको तल्लो सदन हाउस अफ कमन्सका नेता ज्याकोब रिस-मोग आराम गर्दै।
A lightning strike above the Vittorio Emanuele II Monument
तस्बिरको क्याप्शन, रोमको एक दृश्य।
बहामसमा डोरियन आँधीपछिको दृश्य।
तस्बिरको क्याप्शन, बहामसमा डोरियन आँधीपछिको दृश्य। त्यहाँ थुपै मानिसहरूले ज्यान गुमाएको आशङ्का गरिएको छ।
लण्डनको थेम्स नदीमा राखिएको कलाकृति।
तस्बिरको क्याप्शन, लण्डनको थेम्स नदीमा राखिएको कलाकृति।
पन्ध्र वर्षीया लेह नामुगेर्वा युगाण्डाको काम्पालामा जलवायु परिवर्तनसम्बन्धी विरोधमा सहभागी हुँदै। उनी प्रत्येक शुक्रवार विद्यालय छोडेर विरोधमा सहभागी हुन्छिन्।
तस्बिरको क्याप्शन, पन्ध्र वर्षीया लेह नामुगेर्वा युगाण्डाको काम्पालामा जलवायु परिवर्तनसम्बन्धी विरोधमा सहभागी हुँदै। उनी प्रत्येक शुक्रवार विद्यालय छोडेर विरोधमा सहभागी हुन्छिन्।
चालिसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा राष्ट्रपति कार्यालयमा विद्यावारिधि गरेका एक विद्यार्थीलाई पदक प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी।
तस्बिरको क्याप्शन, चालिसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा राष्ट्रपति कार्यालयमा विद्यावारिधि गरेका एक विद्यार्थीलाई पदक प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सनवोरा नदीमा बाढी आएको बेलामा माछा मार्न जाल थाप्दै एक थारु महिला ।
तस्बिरको क्याप्शन, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सनवोरा नदीमा बाढी आएको बेलामा माछा मार्न जाल थाप्दै एक थारु महिला।

सबै तस्बिरका सर्वाधिकार सुरक्षित छन्।