कलात्मक भवन, सिर्जनशील निर्माण

Published

सर्वसाधारणको मतका आधारमा द आर्ट अफ बिल्डिङ फोटोग्राफर अफ द यिअर २०१९ का विजेताहरूको नाम घोषणा भएको छ।

चार्टर्ड इन्स्टिट्यूट अफ बिल्डिङले आयोजना गरेको उक्त प्रतियोगितामा निर्माण उद्योग र हामीवरपर निर्मित संरचनामा भएको सिर्जनशीलता झल्काउने तस्बिर समाविष्ट थिए।

मस्कोको मेट्रो स्टेशनको तस्बिरका लागि अलेक्सान्दर बोर्मोटिनले 'पब्लिक चइस अवार्ड' हात पारे।

"मस्को मेट्रो स्टेशन भविष्यको शैलीमा बनाइएको छ," बोर्मिन्टनले भने।
तस्बिरको क्याप्शन, "मस्को मेट्रो स्टेशन भविष्यको शैलीमा बनाइएको छ," बोर्मिन्टनले भने।
Presentational white space

जजेज प्राईजका लागि निर्णयकर्ताको छनोटमा पेड्रो लुइस आजुरिआगेरा साइजले खिचेको स्पेनको भ्यालेन्सियास्थित सिटी अफ आर्ट्स एन्ड साइन्सेजको तस्बिर पर्‍यो।

माछा जस्तो भवन
तस्बिरको क्याप्शन, "राति पानीमा भवनहरूको परावर्तनले माछाको आकृति बनाउँछ..." आजुरिआगेरा साइज भन्छन्।
Presentational white space

यहाँ छनोटमा परेका तथा सर्वसधारणले रुचाएका अरू तस्बिर प्रस्तुत गरिन्छ।

पेगोभा ओलियाले रुसमा खिचेको कुन्ट्स्टूक: "विगतमा 'फौ फसाड' (नक्कली अग्रभाग) दुर्लभ थियो...। तर आज यो सहरी भूदृश्यको अङ्ग भएको छ।"
तस्बिरको क्याप्शन, पेगोभा ओलियाले रुसमा खिचेको कुन्ट्स्टूक: "विगतमा 'फौ फसाड' (नक्कली अग्रभाग) दुर्लभ थियो...। तर आज यो सहरी भूदृश्यको अङ्ग भएको छ।"
Presentational white space
पोर्चुगलको पोर्टोमा होजे पेसोआ नेकोले खिचेको 'आईफल ब्रिज'को तस्बिर
तस्बिरको क्याप्शन, पोर्चुगलको पोर्टोमा होजे पेसोआ नेकोले खिचेको 'आईफल ब्रिज'
Presentational white space
जर्मनीको ह्याम्बर्गमा फोल्कर जान्डरले खिचेको तस्बिरमा नयाँ र पुराना शैलीमा निर्मित भवनहरू छन्। "यी भवन एकअर्कालाई सुहाउँदैनन्, तर तिनले झगडा पनि गर्दैनन्। तिनले ह्याम्बर्गको केन्द्रमा सिर्जनशील विकास देखाउँछन्।"
तस्बिरको क्याप्शन, जर्मनीको ह्याम्बर्गमा फोल्कर जान्डरले खिचेको तस्बिरमा नयाँ र पुराना शैलीमा निर्मित भवनहरू छन्। "यी भवन एकअर्कासँग सुहाउँदैनन्, तर तिनले झगडा पनि गर्दैनन्। तिनले ह्याम्बर्गको केन्द्रमा सिर्जनशील विकास देखाउँछन्।"
Presentational white space
स्पेनको काल्पेमा आग्नेस सान्भिटोले खिचेको एउटा उत्तराधुनिक आवासीय भवनको कलात्मक तस्बिर
तस्बिरको क्याप्शन, स्पेनको काल्पेमा आग्नेस सान्भिटोले खिचेको एउटा उत्तराधुनिक आवासीय भवनको कलात्मक तस्बिर
Presentational white space
जोनाथन वालन्डले लन्डनमा खिचेको तस्बिर।
तस्बिरको क्याप्शन, जोनाथन वालन्डले लन्डनमा खिचेको तस्बिर
Presentational white space
सी एन्ड ह्यूमन्स: डेभिड मार्टिन हुआमनी बेडोयाले पेरुमा खिचेको तस्बिर। "मान्छेले प्रकृतिमा गरेको हस्तक्षेप सधैँ खराब हुँदैन। यो तस्बिरले प्रकृतिको शान्ति र त्यो हेर्नका लागि एउटा बार्दली देखाउँछ।"
तस्बिरको क्याप्शन, सी एन्ड ह्यूमन्स: डेभिड मार्टिन हुआमनी बेडोयाले पेरुमा खिचेको तस्बिर। "मान्छेले प्रकृतिमा गरेको हस्तक्षेप सधैँ खराब हुँदैन। यो तस्बिरले प्रकृतिको शान्ति र त्यो हेर्नका लागि एउटा बार्दली देखाउँछ।"
Presentational white space
Presentational white space
पोलन्डको भ्रोत्स्वाफस्थित न्याश्नल फोरम अफ म्यूजिकको एउटा भूमिगत प्रवेशद्वारको आकाशबाट खिचिएको तस्बिर। गेर्जेइगोर्ज तातार भन्छन्, "यो वास्तुमा एक्सनमेट्रीको उत्कृष्ट उदाहरण हो।"
तस्बिरको क्याप्शन, पोलन्डको भ्रोत्स्वाफस्थित न्याश्नल फोरम अफ म्यूजिकको एउटा भूमिगत प्रवेशद्वारको आकाशबाट खिचिएको तस्बिर। "यो वास्तुमा एक्सनमेट्रीको उत्कृष्ट उदाहरण हो," गेर्जेइगोर्ज तातार भन्छन्।
Presentational white space
देवदत्त चक्रवर्तीले चेक गणतन्त्रको प्रागमा खिचेको हाउस अफ ब्ल्याक मडोनाको तस्बिर। "उक्त भवन सन् १९११ र १९१२ मा बनाइएको थियो।
तस्बिरको क्याप्शन, देवदत्त चक्रवर्तीले चेक गणतन्त्रको प्रागमा खिचेको हाउस अफ ब्ल्याक मडोनाको तस्बिर। उक्त भवन सन् १९११ र १९१२ मा बनाइएको थियो। घन वास्तुकलाको पहिलो उदाहरणका रूपमा जोसेफ जोकारले उक्त भवन बनाएका हुन्।
Presentational white space
आबुधाबीमा फोल्कर जान्डरले खिचेको तस्बिर। "यो मानिस र भवनहरूबीच आवश्यक अन्तर्क्रियाको उदाहरण हो।"
तस्बिरको क्याप्शन, आबुधाबीमा फोल्कर जान्डरले खिचेको तस्बिर। "यो मानिस र भवनहरूबीच आवश्यक अन्तर्क्रियाको उदाहरण हो," उनी भन्छन्।
Presentational white space
Bexhill Promenade Shelter by Adam Regan, Bexhill, England
तस्बिरको क्याप्शन, एडम रेगनले इङ्ग्ल्यान्डको इस्ट ससिक्समा खिचेको बेक्सहिल प्रोमनेड शेल्टरको तस्बिर। डुगन मोरिस आर्टिटेक्ट्सले बनाएको ढाँचामा निर्मित यो संरचनाबारे रेगन भन्छन्, "यो सांसारिक समस्याको सुन्दर र मनमोहक समाधान हो।"
Presentational white space

सबै तस्बिर चार्टर्ड इन्स्टिट्यूट अफ बिल्डिङको सौजन्यमा