तस्बिरमा यो साता: २९ अगष्टदेखि ४ सेप्टेम्बरसम्मका समाचारमूलक तस्बिरहरू

Published

यो हप्ता संसारभर लिइएका प्रभावशाली समाचार तस्बिरका केही सङ्कलन

जलवायु परिवर्तनले ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान लिन्छ भन्ने सन्देश प्रवाहित गर्न लण्डनमा प्रदर्शन गर्दै अभियानकर्ताहरू
तस्बिरको क्याप्शन, जलवायु परिवर्तनले ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान लिन्छ भन्ने सन्देश प्रवाहित गर्न लण्डनमा प्रदर्शन गर्दै अभियानकर्ताहरू
1px transparent line
मास्क लगाएका दुई विद्यार्थीहरू एक अर्कालाई अङ्कमाल गर्दै
तस्बिरको क्याप्शन, कोरोनाभाइरस लकडाउनपछि पहिलोपटक विद्यालय खुलेर महिनौँ पछि भेट हुँदा मार्डेन ब्रीज मिडल स्कूलका दुई विद्यार्थी एक आपसमा अङ्कमाल गर्दै
1px transparent line
भग्नावशेषमा उत्खनन गर्दै उद्धारकर्ताहरू
तस्बिरको क्याप्शन, लेबननको बेइरुतमा विस्फोटनपछि भएको भग्नावशेषमा जीवित मान्छे खोज्दै उद्धारकर्ताहरू, २,७५० टन अमोनियम नाइट्रेट विस्फोट हुँदा शहरको कैयौँ भाग ध्वस्त भएको थियो
1px transparent line
स्वर्ण मास्कको पछाडि नायिका टिल्डा स्विन्टन
तस्बिरको क्याप्शन, नायिका टिल्डा स्विन्टन ७७ औँ भेनिस फिल्म फेस्टिभलमा मास्क लगाएर उपस्थित
1px transparent line
व्यावसायिक साइकल चालकको प्रतिस्पर्धा हेरिरहेकी छाता ओढेकी एक महिला
तस्बिरको क्याप्शन, 'टुर डी फ्रान्स' प्रतियोगितामा सहभागी प्रतिस्पर्धीलाई हेर्दै मास्क लगाएकी दर्शक।
1px transparent line
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चुनाव प्रचार सिलसिलामा वाशिङटनबाट ल्याटरोब, पेन्सिलभेनिया जान एअर फोर्स वान विमान चढ्दै
तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चुनाव प्रचार सिलसिलामा वाशिङटनबाट ल्याटरोब, पेन्सिलभेनिया जान एअर फोर्स वान विमान चढ्दै।
1px transparent line
बच्चाहरूलाई मनोरञ्जन दिलाउँदै मुखौटा लगाएका कलाकारहरू
तस्बिरको क्याप्शन, दक्षिणी गाजा स्ट्रिपस्थित खान युनिसमा कोरोनाभाइरस महामारीको प्रकोप फैलिएका कारण लगाइएको लकडाउनका बेला त्यहाँ रहेका प्यालेस्टिनी बच्चाहरूलाई मनोरञ्जन दिलाउँदै मुखौटा लगाएका कलाकारहरू
1px transparent line
कोलम्बियाको जिपाकिरामा बनाइएको भूमिगत गिर्जाघर (साल्ट कथिड्रल)मा निस्सङ्क्रमण गर्दै कामदारहरू
तस्बिरको क्याप्शन, कोलम्बियाको जिपाकिरामा नुन खानीमा बनाइएको भूमिगत गिर्जाघर (साल्ट कथिड्रल)मा निस्सङ्क्रमण गर्दै कामदारहरू। यो लोकप्रिय पर्यटकीय आकर्षण स्थल पुन: खोल्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागिएको छ।
1px transparent line
युक्रेनको कियभमा फ्याशन सप्ताहमा मोडलहरू मेक अप लगाउँदै
तस्बिरको क्याप्शन, युक्रेनको कियभमा फ्याशन सप्ताहमा मोडलहरू 'मेक-अप' लगाउँदै।
1px transparent line

सबै तस्बिरमा सर्वाधिकार सुरक्षित छ।