लुला चौथो पटक राष्ट्रपति चुनिएपछि ब्रजिलमा उत्सव
लुला चौथो पटक राष्ट्रपति चुनिएपछि ब्रजिलमा उत्सव
Published
ब्रजिलमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लुइज इन्सियो लुला दा सिल्भाले दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका छन्।
जितपछि उनले निर्वाचनमा अस्वीकारवादको पराजय भएको प्रतिक्रिया दिएका छन्।
दक्षिणपन्थी उम्मेदवारको पराजयमा लुलाका समर्थकहरूले खुसियाली मनाएका छन्।
हेर्नुहोस् भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



