तस्बिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९

महिला मतदाता
तस्बिरको क्याप्शन, कूल मतदाताको ४९ प्रतिशत भन्दा बढी महिला रहेका छन्
Published
बिहानैबाट मतदाताहरूको चहलपहल देखिएको थियो
तस्बिरको क्याप्शन, यो नयाँ संविधान जारी भएपछि दोस्रो पटक भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हो
मतदान
तस्बिरको क्याप्शन, १०० वटा मतदान केन्द्र अपाङ्गमैत्री बनाइएको निर्वाचन आयोगले जनाएको छ
जुम्लामा मतदान
तस्बिरको क्याप्शन, जुम्लाको एउटा मतदान केन्द्र। दुर्गम जिल्लामा सोमबारबाट मतगणना सुरु हुने निर्वाचन आयोगको भनाइ छ
मतदान केन्द्र
तस्बिरको क्याप्शन, निर्वाचनका लागि २२ हजार २ सय भन्दा बढी मतदान केन्द्र स्थापना गरिएको छ
महिला मतदाता
तस्बिरको क्याप्शन, प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि २२५ जना र प्रदेश सभाका लागि २८० जना महिला उम्मेदवार छन्
निर्वाचनको सुरक्षामा झन्डै ३ लाख सुरक्षाकर्मी खटिएका छन्
तस्बिरको क्याप्शन, निर्वाचनको सुरक्षामा झन्डै ३ लाख सुरक्षाकर्मी खटिएका छन्