कोरोनाभाइरस: विश्वव्यापी महामारीका कारण सडक र सार्वजनिक स्थलहरू सुनसान देखिन थालेका छन्

Published

कोरोनाभाइरस सङ्क्रमण विश्वभरि फैलिएपछि मानिसहरू सार्वजनिक स्थलमा जान छोडेका छन्। पहिला व्यस्त देखिने सडकहरू अहिले सुनसान देखिन थालेका छन्।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित