तस्बिरमा: युरोपको पर्वत विस्फोट हुँदा झलमलाएको रात्रि आकाश

एट्ना पहाड रातिको समयमा विस्फोट हुँदै
तस्बिरको क्याप्शन, एट्ना पर्वत रातिको समयमा विस्फोट हुँदै
Published

एट्ना पर्वत फेरि विस्फोट भएको छ र ज्वालामुखीले त्यहाँको आकाश झल्झलाकार पार्दैछ।

यो साताको सुरुमा विस्फोट सुरु भएको थियो, र त्यसयता एट्ना पर्वतमा सुन्तला रङ्गको ज्वाला र धुँवाको मुस्लो त्यहाँको आकाशमा दखिएको छ।

एट्ना युरोपको एकदमै सक्रिय ज्‍वालामुखी पर्वत हो र यो तुलनात्मक रुपमा धेरै विस्फोट भइरहन्छ। पछिल्लोपटक सन् १९९२ मा त्यहाँ ठूलो विस्फोट भएको थियो।

यो पर्वतमा हुने विस्फोटहरूले बिरलै क्षति गराएका छन् र अधिकारीहरू यो विस्फोटनलाई पनि अनौठो मान्दैनन्।

एट्ना पर्वत नजिकैको सहर क्याटनियास्थित न्याश्नल इन्स्टिट्युट फर जियोफिजिक्स एण्ड भोल्क्यानोलोजीका प्रमुखले इटलीको समाचार संस्था एजीआइलाई यो साताको सुरुमा भनेका थिए: "हामीले यो भन्दा नराम्रो देखेका छौँ।"

दिउसोको समयमा देखिएको एट्ना पर्वत
तस्बिरको क्याप्शन, दिउसोको समयमा देखिएको एट्ना पर्वत
एट्ना पर्वत विस्फोट हुँदा
तस्बिरको क्याप्शन, एट्ना पर्वत विस्फोट हुँदा
मुख्य गिर्जाघरको पृष्ठभूमिमा देखिएको ज्वालामुखीको लप्का
तस्बिरको क्याप्शन, मुख्य गिर्जाघरको पृष्ठभूमिमा देखिएको ज्वालामुखीको लप्का
एट्नामा विस्फोट भएपछि सुन्तला रङ्गको धुवाँसहित ज्वाला आकाशमा देखिएको थियो
तस्बिरको क्याप्शन, एट्नामा विस्फोट भएपछि सुन्तला रङ्गको धुवाँसहित ज्वाला आकाशमा देखिएको थियो
एट्ना पर्वत विस्फोट भएको नजिकैको नगरबाट देखिएको थियो
तस्बिरको क्याप्शन, एट्ना पर्वत विस्फोट भएको नजिकैको नगरबाट देखिएको थियो
नजिकबाट देखिएको ज्वालामुखी
तस्बिरको क्याप्शन, नजिकबाट देखिएको ज्वालामुखी
नजिकैबाट देखिएको ज्वालामुखी

सबै तस्बिरको सर्वाधिकार सुरक्षित।