'म मेरा सबै छोराछोरीको नाम सम्झन सक्दिनँ' : खाना खुवाउन नसक्ने स्थिति छ, तर ५८ सन्तानका पिता थप बच्चा जन्माइरहेका छन्
'म मेरा सबै छोराछोरीको नाम सम्झन सक्दिनँ' : खाना खुवाउन नसक्ने स्थिति छ, तर ५८ सन्तानका पिता थप बच्चा जन्माइरहेका छन्
Published
चार जना श्रीमतीबाट ५८ जीवित बच्चा बनाइसकेका एकजना अफगानिस्तानका पुरुष अहिले पनि आफ्नो परिवार बढाइरहेका छन्।
अफगानिस्तानका मोहम्मद सादेक एउटा कार डीलरको पसलमा काम गर्छन् र कार विक्री भएका बेला १००० अफगान मुद्रा कमाउँछन्।
बच्चाहरूले खाना र शिक्षा जस्ता आधारभूत आवश्यकता पनि पाएका छैनन्।
कहिलेकाहीँ खानेकुरा नहुँदा बालबच्चा भोकै सुत्नुपर्ने स्थिति छ।
उनीहरूका घरमा ढोका र झ्याल पनि छैनन्।
एक भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



