अन्तरिक्ष: उत्कृष्ट खगोलीय तस्बिर प्रतियोगितामा छानिएका तस्बिर

Published

रोयल अब्जर्भेट्रिग्रिनिचले १३औं वर्षका उत्कृष्ट खगोलीय फोटोग्राफर प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि छानिएका तस्बिरहरू घोषणा गरेको छ।

सुपरनोभा विस्फोटपछि बाँकी रहेको पदार्थहरूको हङ्गेरीका पिटर फेल्टोटीले खिचेको तस्बिर
तस्बिरको क्याप्शन, सुपरनोभा विस्फोटपछि बाँकी रहेको पदार्थहरूको हङ्गेरीका पिटर फेल्टोटीले खिचेको तस्बिर

यी तस्बिरहरू हाम्रो सौर्य प्रणाली र अन्तरिक्षका हुन्।

भिटाली नोभिकोभले रुसको मुर्मान्स्कमा खिचेको तस्बिर
तस्बिरको क्याप्शन, भिटाली नोभिकोभले रुसको मुर्मान्स्कमा खिचेको तस्बिर

प्रतियोगितामा ७५ देशका ४,५०० भन्दा बढी तस्बिरहरू प्राप्त भएका थिए।

छानिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएका छन्:

line

श्रीलङ्काका योभिन याहाथुगोडाको डल्फिन हेड नेबुला

डल्फिन हेड नेबुला
line

जर्मनीका स्टेफान लिबरम्यानले खिचेको हारमोनी

जर्मनीका स्टेफन लिबरम्यानले खिचेको हारमोनी
line

न्यूजील्यान्डका ल्यारिन रेले खिचेको आइसल्यान्ड भोर्टेक्स

न्यूजील्यान्डका लार्यन रेले खिचेको आइसल्यान्ड भोर्टेक्स
line

अस्ट्रेलियाका एड हर्स्टले खिचेको लुना पार्क

अस्ट्रेलियका इड हर्स्टले खिचेको लुना पार्क
line

यूकेका म्याट नेलरले खिचेको चन्द्रोदय

यूकेका म्याट नेलरले खिचेको चन्द्रोदय
line

अस्ट्रेलियाका स्टिभन मोरले खिचेको फ्लेम नेबुला

अस्ट्रेलियका स्टेभन मोरले खिचेको फ्लेम नेबुला
line

अमेरिकाका बर्नार्ड मिलरले खिचेको तस्बिर

अमेरिकाका बर्नार्ड मिलरले खिचेको तस्बिर
line

फ्रान्सका रेमी लाब्लान्क मेसरले खिचेको तस्बिर

फ्रान्सका रेमी लाब्लान्क मेसरले खिचेको तस्बिर
line

भारतका जसनप्रीत सिंह डिङ्ग्राले खिचेको तस्बिर

भारतका जसनप्रीत सिंह डिङ्ग्राले खिचेको तस्बिर
line

यूकेका डामियन पिचले खिचेको शनि ग्रहको तस्बिर

यूकेका डामियन पिचले खिचेको शनि ग्रहको तस्बिर
line

चीनका डानिङ काइको तस्बिर

चीनका डानिङ काइको तस्बिर
line

चीनका याङ सुटीको तस्बिर

चीनका याङ सुटीको तस्बिर
line

चीनका जीआजुन हुआले खिचेका सूर्योदयको तस्बिर

चीनका जीआजुन हुआको तस्बिर
line

अस्ट्रियाका गेराल्ड रेमानले खिचेको पुच्छ्रेताराको पुच्छर

अस्ट्रियाका गेराल्ड रेमानले खिचेको पुच्छ्रेताराको पुच्छर
line

यूकेका कुश चन्डरियाले खिचेको सोल नेबुलाको तस्बिर

यूकेका कुश चन्डरियाले खिचेको सोल नेबुलाको तस्बिर
line