डोजरको 'बकेट' प्रयोग गरी बाढीमा फसेका कामदारको उद्धार
डोजरको 'बकेट' प्रयोग गरी बाढीमा फसेका कामदारको उद्धार
Published
भारतको आन्ध्र प्रदेशस्थित एलुरुमा बाढीमा फसेका २२ जना कामदारलाई उद्धार गर्न बुधवार डोजरको 'बकेट' प्रयोग गरिएको छ।
अधिकारीहरूका अनुसार नदीमाथिको पुल बाढीले बगाएपछि उनीहरू फसेका थिए।
मुरासु चक्रवातका कारण आएको भीषण वर्षापछि भारतका धेरै ठाउँमा बाढी आएको थियो।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



