सर्पबाट कोआलाको बच्चा जोगाउन महिलाले गरिन् सहयोग
सर्पबाट कोआलाको बच्चा जोगाउन महिलाले गरिन् सहयोग
Published
अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यस्थित ब्रिज्बनमा एक महिलाले कोआलाको एउटा बच्चा जोगाउन माउलाई सहयोग गरेकी छन्।
यस क्रममा कोआलाको दुःखी बनेको उक्त बच्चाले कुकुर डुलाइरहेकी ती महिलालाई पनि चिथोरेको र टोकेको थियो।
विशेषज्ञको राय नलिई वन्यजन्तुलाई नचलाउन क्वीन्सल्यान्ड सरकारले मानिसहरूलाई आग्रह गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



