'स्टारडम'को स्वाद लिन 'चिनियाँ हलिवुड'मा मानिसहरूको घुइँचो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'स्टारडम'को स्वाद लिन 'चिनियाँ हलिवुड'मा मानिसहरूको घुइँचो
Published

सुनसान देखिने भग्नावशेष वा साधारण पर्यटकीय स्थलको सट्टा एउटा झकिझकाउ नक्कली चिनियाँ दरबारभित्र पर्यटकहरू महँगा र आकर्षक पोसाक लगाएर, हातमा नाटकको संवाद बोकेर आफ्नो भिडिओ बनाउन व्यस्त देखिन्छन्।

चीनको पूर्वी सहर हङ्दिअनमा अवस्थित स्टूडिओ विश्वको सबैभन्दा ठूलो स्टूडिओमध्ये एक मानिन्छ।

उक्त स्थान अहिले अहिले पर्यटकहरूका लागि नयाँ र लोकप्रिय गन्तव्य बनेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।