सेलरोटी कति दिनसम्म भण्डार गरेर खान मिल्छ?
सेलरोटी कति दिनसम्म भण्डार गरेर खान मिल्छ?
- Author, विजय गजमेर
- Published
तिहारको समयमा पकाइने सेलरोटी जस्ता केही परम्परागत रोटी पकाएको केही दिन पछिसम्म पनि राखेर खाने गरिन्छ।
यस्ता रोटी कति दिनसम्म र कसरी भण्डारण गरेर खान मिल्छ?
खाद्य विज्ञका कुरा सुनौँ न त।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



