न्यूयोर्कमा भत्किएको भवनको भग्नावशेषबाट एक जनाको उद्धार
न्यूयोर्कमा भत्किएको भवनको भग्नावशेषबाट एक जनाको उद्धार
Published
अमेरिकाको न्यूयोर्कमा भत्किएको एउटा भवनबाट एक जना मानिसको जीवितै उद्धार गरिएको दृश्य हेर्नुहोस्। त्यहाँ तीनतले भवन भत्किएर खुला निर्माणस्थलमा ढलेको थियो।
बुधवारको घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ। कम्तीमा १७ जना घाइते भएको र तीमध्ये सात जना बालबालिका रहेको बताइएको छ।
न्यूयोर्क सिटीको अग्निनियन्त्रण निकायले उद्धार कार्यलाई "अति खतरनाक" भनेको छ।
भवन भत्किनुको कारण थाहा हुन सकेको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



